aavaas aansule yo mann şarkı sözleri

आँसुले यो मन बहकिन्छ मातले पनि बहकिन्छ रोकूँ भन्छु पीरहरु जलेर मन पग्लिदिन्छ मायाको कुनै भर हुन्न कहाँकहाँ अल्झिदिन्छ घाउ त बरु निको हुन्छ माया फेरि बल्झिदिन्छ तलाउमा जून चहकिँदा मुहार उही झल्किदिन्छ रोकूँ भन्छु पीरहरु जलेर मन पग्लिदिन्छ फेवा र रुपा बेग्ला बेग्लै तरङ्ग उही फैलिदिन्छ आँखा हो यो मनको ऐना पोल सबै खोलिदिन्छ हत्केलाले घाम कसो'री छेकूँ चर्चा फेरि चलिदिन्छ रोकूँ भन्छु पीरहरु जलेर मन पग्लिदिन्छ
Sanatçı: Aavaas
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 5:25
Toplam: kayıtlı şarkı sözü
Aavaas hakkında bilgi girilmemiş.

Fotoğrafı