abisek gurung aasar şarkı sözleri

झरि यो आकासको चिसो चिसो हावा खाली छ मनको यो गहिरो गहिरो भावना छाड़ि न जौ है असारको पानी जस्तै न भुलि देउ है घामलाई बादलले डाके जस्तै असार असारको पानी असार असारको पानी असार असारको पानी असार असारको पानी असारको पानी झरिले‌ बिमझायो मलाई मनमा माया पठायो त्यो कुइरोले मलाई असार असारको पानी असार असारको पानी हाम्रो मायाले संसारलाई बुझाउने छ बुझाउ है‌ माया तिम्रो त्यो मिठो कलपणा असार असारको पानी असार असारको पानी बादल लागे झै मनमा तिम्रो तस्बिर आउछ घामले न्यानो बनाए झै तिम्रो मायाले बनाउछ धेरै कुरा मनमा छ नि तिमी नै हो मन‌ कि रानी भन्नु तिमीलाई नसके पनि असारको पानी झरि असार असारको पानी झरि असार झरि यो आकासको चिसो चिसो हावा खाली छ मनको यो गहिरो गहिरो भावना छाड़ि न जौ है असारको पानी जस्तै न भुलि देउ है घामलाई बादलले डाके जस्तै असारको पानी झरि असार असारको पानी झरि असार
Sanatçı: Abisek Gurung
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 5:14
Toplam: kayıtlı şarkı sözü
Abisek Gurung hakkında bilgi girilmemiş.

Fotoğrafı