ananda karki | milan newar janam janam jiula sangai şarkı sözleri

जनम-जनम जिउँला सँगै जनम-जनम जिउँला सँगै भाकेर वरपीपलु भाकेर वरपीपलु यो तन दिएँ, यो मन दिएँ यो तन दिएँ, यो मन दिएँ तिमीलाई, ए मायालु छोएर वरपीपलु भाकेर वरपीपलु ला-ला-ला-ला-ला, आ डाँडाकाँडा, दायाँबायाँ, चौतारीमा छाया जति मिठो बोली तिम्रो, उति चोखो माया थाहै नपाई सुटुक्कै मुटु साटिएछ तिमीसित अजम्मरी माया गाँसिएछ हो र? साक्षी छ है पीपलु र वर साक्षी छ है पीपलु र वर जनम-जनम जिउँला सँगै जनम-जनम जिउँला सँगै भाकेर वरपीपलु भाकेर वरपीपलु यो तन दिएँ, यो मन दिएँ यो तन दिएँ, यो मन दिएँ तिमीलाई, ए मायालु छोएर वरपीपलु भाकेर वरपीपलु मुटुभरि कता-कता गुराँस फुलेजस्तो मनैभरि यताउता माया डुलेजस्तो तिमी वर, पीपलु म, सधैँ दायाँबायाँ छहारी भई बस, प्रीतम, शीतल तिम्रो छाया हो र? साक्षी छ है पीपलु र वर हो, साक्षी छ है पीपलु र वर जनम-जनम जिउँला सँगै जनम-जनम जिउँला सँगै भाकेर वरपीपलु भाकेर वरपीपलु यो तन दिएँ, यो मन दिएँ यो तन दिएँ, यो मन दिएँ तिमीलाई, ए मायालु छोएर वरपीपलु भाकेर वरपीपलु
Sanatçı: Ananda Karki | Milan Newar
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi:
Toplam: kayıtlı şarkı sözü
Ananda Karki | Milan Newar hakkında bilgi girilmemiş.

Fotoğrafı