ananda karki yi halla haru hun lofi şarkı sözleri
यी हल्लाहरु हुन
गायक आनन्द कार्कीको
अपलोड रेशम पुर्जा मगर
==xxx==म्युजिक==xxx==
यी हल्लाहरु हुन, तिमीले सुनेका
कसै संग मैले, मुटु साट्या छैन
====================
नपत्याए हेर, चिरेर यो छाती
तिमीलाई कहिल्यै, मैले ढाट्या छैन
==xxx==म्युजिक==xxx==
यो मनमा तिमी छौ, बचनमा तिमी छौ
तिमी स्वप्न बन्दै, सजेकी नयनमा
====================
यो मनमा तिमी छौ, बचनमा तिमी छौ
तिमी स्वप्न बन्दै, सजेकी नयनमा
म भेट्छु तिमि नै यी फूलमा बहारमा
यो निलो गगनमा, यो शितल पवनमा
यो विश्वास गरी देउ, तिमीलाई नसम्झी
कुनै रात मैले, कतै काट्या छैन
यी हल्लाहरु हुन, तिमीले सुनेका
कसै संग मैले, मुटु साट्या छैन
==xxx==म्युजिक==xxx==
म फूल्छु हँशिलो, लिई ओठ तिम्रै
तिमी साथ हुन्नौ, मेरो अर्थ हुन्न
====================
म फूल्छु हँशिलो, लिई ओठ तिम्रै
तिमी साथ हुन्नौ, मेरो अर्थ हुन्न
म भुल्छु मलाई, पनि जिन्दगीमा
तिमीलाई भुल्ने, सामर्थ हुन्न
यो विश्वास गरी देउ, तिमीलाई नसम्झी
कुनै रात मैले, कतै काट्या छैन
यी हल्लाहरु हुन, तिमीले सुनेका
कसै संग मैले, मुटु साट्या छैन
हुँहुँ हुँहुँ हुँ..हुँ...
लल लल ल..ल...
==xxx==धन्यवाद==xxx==

