asif shah bato biraye şarkı sözleri

बाटो बिराए हजुर आउन त आए नि साँझ पर्यो नि हजुर बास बस्न देउ नि बाटो बिराए हजुर आउन त आए नि साँझ पर्यो नि हजुर बास बस्न देउ नि नरिसाउ माया तिमी जिन्दगी छोटो छ मन मेरो सफा छ नभन खोटो छ बाटो बिराए नि हजुर आउन त आए नि कन्चेट नेरी कपाल तिम्रो फुले छ हाँस्दा खेरि आँखा मुनि चाउरिन्छ कन्चेट नेरी कपाल तिम्रो फुले छ हाँस्दा खेरि आँखा मुनि चाउरिन्छ मलाई किन चाहियो राम्रो रुप रंग सय वर्ष सँगै बच्न पाए दङ्ग हु हु हम हम् आँखा लोबी मन पापी मर्दको चाहिने फेरी माया नै हो पर्दाको आँखा लोबी मन पापी मर्दको चाहिने फेरी माया नै हो पर्दाको मलाई किन चाहियो राम्रो रुप रंग सय वर्ष बच्न सँगै पाए दङ्ग हु हु हम हम् हो हो होहो बाटो बिराए नि हजुर आउन त आए नि
Sanatçı: Asif Shah
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 4:02
Toplam: kayıtlı şarkı sözü
Asif Shah hakkında bilgi girilmemiş.

Fotoğrafı