asmita adhikari sworga pani chahidaina şarkı sözleri
केही कमी भएजस्तो लाग्न थालेको छ
मनको दैलो "तिमी" भन्दै जाग्न थालेको छ
केही कमी भएजस्तो लाग्न थालेको छ
मनको दैलो "तिमी" भन्दै जाग्न थालेको छ
पिरतीले मुटु छुन, तिम्रो आफ्नै हुन
पिरतीले मुटु छुन, तिम्रो आफ्नै हुन
हाँसे पनि सँगै हाँस्न, रोए रुन थालेको छ
केही कमी भएजस्तो लाग्न थालेको छ
स्वर्ग पनि चाहिँदैन मेरै छेउमा भयौ भने
बाँच्ने आधार पाउँदिन तिमी कतै गयौ भने
स्वर्ग पनि चाहिँदैन मेरै छेउमा भयौ भने
बाँच्ने आधार पाउँदिन तिमी कतै गयौ भने
केही कमी भएजस्तो लाग्न थालेको छ
मनको दैलो "तिमी" भन्दै जाग्न थालेको छ
देखेका ती सपना सारा अधूरो छ मेरो
तिमीबिना सफर पनि अपूरो छ मेरो
देखेका ती सपना सारा अधूरो छ मेरो
तिमीबिना सफर पनि अपूरो छ मेरो
केही कमी भएजस्तो लाग्न थालेको छ
मनको दैलो "तिमी" भन्दै जाग्न थालेको छ

