barsha karmacharya rato ribana 16 pugi 17 ma lagechau [female] şarkı sözleri
रातो रिबन दुई चुल्ठी बाटेर
१६ पुगी १७ मा लागेँ म
रातो रिबन दुई चुल्ठी बाटेर
१६ पुगी १७ मा लागेँ म
चञ्चले भो मन
हो, किन मेरो चञ्चले भो मन
चञ्चले भो मन
हो, किन मेरो चञ्चले भो मन
चञ्चले भो मन
हो, किन मेरो चञ्चले भो मन
चञ्चले भो मन
हो, किन मेरो चञ्चले भो मन
हो, रातो रिबन दुई चुल्ठी बाटेछौ
१६ पुगी १७ मा लागेछौ
रातो रिबन दुई चुल्ठी बाटेछौ
१६ पुगी १७ मा लागेछौ
चञ्चले भो मन
हो, किन तिम्रो चञ्चले भो मन?
चञ्चले भो मन
हो, किन तिम्रो चञ्चले भो मन?
चञ्चले भो मन
हो, किन तिम्रो चञ्चले भो मन?
चञ्चले भो मन
हो, किन तिम्रो चञ्चले भो मन?
मन मेरो आज भोलि किन पंछी जस्तै भाछ
बादलु को माथि माथि किन उडू उडू झैँ लाग्छ
मिर्मिरे हावा सँगै मलाई नाँच्न, गाउन मन लाग्छ
किन कुन्नि मेरो मनलाई आज भोलि केही त भाछ
छमछमी नाचौँ न ए कान्छी, छमछमी नाचौँ न
छमछमी नाचौँ न ओ, कान्छा, छमछमी नाचौँ न
चञ्चले भो मन
ओ, किन तिम्रो चञ्चले भो मन?
चञ्चले भो मन
ओ, किन मेरो चञ्चले भो मन
रातो रिबन दुई चुल्ठी बाटेर
१६ पुगी १७ मा लागेँ म
हो, रातो रिबन दुई चुल्ठी बाटेछौ
१६ पुगी १७ मा लागेछौ
चञ्चले भो मन
हो, किन मेरो चञ्चले भो मन
चञ्चले भो मन
ओ, किन तिम्रो चञ्चले भो मन?
चञ्चले भो मन
ओ, किन मेरो चञ्चले भो मन
चञ्चले भो मन
ओ, किन तिम्रो चञ्चले भो मन?

