cd vijay adhikari man paraune hajarau chhan şarkı sözleri
करोडौंमा छानेको छु,तिम्लाई संसार ठानेको छु
मन पराउने हजारौं छन,तिमीसंगै साटियो मन
टलटल हिमालै टल्कियो,मनमा माया आगो झैं सल्कियो !!
गर्छौ माया जानेकी छु, तिम्लाई देउता मानेकी छु
फूलमा शीत झैं खसेकी छेउ,मुटुमाझ बसेकी छेउ
टलटल हिमालै टल्कियो,मनमा खुशी सागर झैं छल्कियो !!
शंका गर्नु पर्दैन ल,ज्यानले बेइमान गर्दैन ल
जून हो माया झर्दैन ल,जुनिजुनि मर्दैन ल
टलटल हिमालै टल्कियो,तिमीसँगै मन मेरो पल्कियो !!