chaerin kim rendezvous: nepali şarkı sözleri

म तिमीलाई टाढा पठाउने छु तिमीलाई मुटु भित्र राखे थिए गाह्रो छ, कस्थ छ तर तिमीलाई टाढा पठाउने छु तिमीलाई नै चाहेको थिये, परखै को थिए तर अब तिमीलाई जानु दिने छु हिज भेटेकै थे हामी मेरो सपना मा नै तिमी स्नेह मलाइ लाइ दियो आंखा मा आंसु लियेर, सोच्दै तिमीले मलाइ प्रेम गर्यो के मेरो लागि पर्खे के म तिमी सङ्ग नै बस्न छाहंछु न जाउ छोड़ेर थाहा छैन तिमी चिन्छौ के मेरो माया लियेर गोयो थिकै छ, तिमीलाई था नै थिएन अब मलाइ आनंद छ मैले दुख छोडि दिये सुख नै पुरना गरयो तिमीले उसलाई मेरो मा देखयो तर पनि मा तिमीलाई नै छाहंछु तिमीलाई नै अंगालो मा राखछु कहिले ना छोडने दिनछु मेरो प्रियतमा, मेरो प्रेम सँगै हुनछ हामी भनी देउ मलाइ विशवास गर् मेरो हाथ धरि, कहिले ना छोडि देउ
Sanatçı: Chaerin Kim
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 4:54
Toplam: kayıtlı şarkı sözü
Chaerin Kim hakkında bilgi girilmemiş.

Fotoğrafı