daniel karthak sakcha (the song of faith) şarkı sözleri

के त्यो सास दिनेले के मलाई जीवन दिन सक्दैन र? के त्यो अब्राहमलाई जुटाउनले के मलाई जुटाउन सक्दैन र? के त्यो लाल समुद्रलाई दुई भाग गर्नै ले के मेरो बाटो बनाउन सक्दैन र? के त्यो मृत्युलाई जित्नु हुने ख्रीष्ट ले के मलाई विजय दिन सक्दैन र? सक्छ। सक्छ उनी मात्रले विजय हामीलाई दिन सक्छौ उनीमा फल फलाउँन हामी मण्डली विश्वासी। लिनुहोस् मलाई म त हारि सकेको छु तपाई को प्रेम ले भर्नुहोस् सुखा हारहरूमा तपाई जीवन बोल्नुहोस् म त यहाँ कमजोर नै छु भर्नुहोस् मलाई पवित्र आत्मा तपाईँ कि म सिद्ध जीवन बिताउन सकूँ दिनुहोस् मलाई नयाँ आशा अनि नयाँ भरोसा कि फेरि तपाई मा बाँच्न म सकूँ येशू येशू के दानिएल शद्रक, मेशक, अबेद्‌नगोलाई बचाउने परमेश्‍वरले के मलाई बचाउन सक्दैन र? के इज़राइललाई मरुभूमिमा जुटाउने परमेश्‍वरले के मलाई जुटाउन सक्दैन र? के दाऊदलाई गोलायत माथि विजय दिने परमेश्‍वरले के मलाई विजय दिन सक्दैन र? के ख्रीष्ट जो मृत्यु माथि विजय हुनुहुने के वहाँले मलाई विजय दिन सक्दैन र? सक्छ। सक्छ उनी मात्रले विजय हामीलाई दिन सक्छौ उनीमा फल फलाउँन हामी मण्डली विश्वासी। येशू येशू
Sanatçı: Daniel Karthak
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 6:23
Toplam: kayıtlı şarkı sözü
Daniel Karthak hakkında bilgi girilmemiş.

Fotoğrafı