eleena chauhan | bhim bista chhekera maya chekinna şarkı sözleri
छेकेर माया छेकिन्न, छेकिन्न
हेरेर माया आँखैले देखिन्न
छेकेर माया छेकिन्न, छेकिन्न
हेरेर माया आँखैले देखिन्न
माया मेटिन्न, माया मेटिन्न नि लै लै माया मेटिन्न
मन भित्रको चोखो माया, मेटेर मेटिन्न
मन भित्रको चोखो माया, मेटेर मेटिन्न
लुकाउदा माया लुक्दैन, लुक्दैन
सागर सुक्ला माया त सुक्दैन
लुकाउदा माया लुक्दैन, लुक्दैन
सागर सुक्ला माया त सुक्दैन
माया पुग्दैन, माया पुग्दैन नि लै लै माया पुग्दैन
जति धेरै भए पनि माया पुग्दैन
जति धेरै भए पनि माया पुग्दैन
कट्दैन दिन तिमीलाई नहेरी
तिमीलाई नहेरी
तिम्रै माया छ मेरो मन भरि
देखाऊ कसरि, देखाऊ कसरि नि तिमीलाई
देखाऊ कसरि
कति माया गर्छु भनि देखाऊ कसरि
तिम्रै यादले सताउछ मलाई बेसरी
फूल सम्झे फुल माया, काँडा सम्झे काँडा
आफ्नो सम्झे आफ्नै हुन्छ, पराई सम्झे टाढा
आफ्नो सम्झे आफ्नै हुन्छ, पराई सम्झे टाढा
झिली र मिलि त्यो पारि, दार्जीलिंग सहर
तिमी सँगै जिन्दगि यो, बिताउने रहर
तिमी सँगै जिन्दगि यो, बिताउने रहर
छेकेर माया छेकिन्न, छेकिन्न
हेरेर माया आँखैले देखिन्न
छेकेर माया छेकिन्न, छेकिन्न
हेरेर माया आँखैले देखिन्न
माया मेटिन्न, माया मेटिन्न नि लै लै माया मेटिन्न
मन भित्रको चोखो माया, मेटेर मेटिन्न
साँचो माया अमर हुन्छ, मेटेर मेटिन्न
लुकाउदा माया लुक्दैन, लुक्दैन
सागर सुक्ला माया त सुक्दैन
लुकाउदा माया लुक्दैन, लुक्दैन
सागर सुक्ला माया त सुक्दैन
माया पुग्दैन, माया पुग्दैन नि लै लै माया पुग्दैन
जति धेरै भए पनि माया पुग्दैन
जति धेरै भए पनि माया पुग्दैन
साँचो माया अमर हुन्छ, मेटेर मेटिन्न
निधारमा लेख्या भाग्य मीटर मेटिन्न

