eleena chauhan pragati devkota neupane sanjeev singh hawa ma failiyo madhuro geet şarkı sözleri

हावामा फैलियो मधुरो गीत एक्लै बसिरहेथे म हावामा फैलियो मधुरो गीत को हो कुन्नि, कस्को भाका टुट्यो कि मन, छुट्यो कि प्रीत गीतको भाका सारै उदास कसैको मन रोए जस्तो तुवालो झैँ जता ततै सब आसुँले धोए जस्तो उसलाई म पछ्याउँदै गऐ त्यो गीति लहर संगै रोऐ मेरो पनि मन एक्लै त्यो दुखमा म सामिल भऐ आकाश पग्ली रुन थाल्यो उसैको त्यो भाव सुनी पवन पनि बतास्सियो उसैको त्यो राग सुनी एकोहोरो अघि बढीराछु मनमा त्यही गितको भाका पाइला अघि सारिरा छु सोचमा छन् मेरा आखाँ म किन यस्तो दुखी भऐ गुन्दै अघि बढी रहे अल्झे पाइला, झस्की लडेँ अनि बल्ल महसुस गरे... त्यो आकाश, पानी, पवन अनी प्रकृति नि मै रहेछु ति दुखी अरु कोही हैन मेरो भाव मै भएछु भावनामा छचल्कीइ आसु बनि बगी गए छु... आँसु बनी बगी गएछु...
Sanatçı: Eleena Chauhan Pragati Devkota Neupane Sanjeev Singh
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 5:26
Toplam: kayıtlı şarkı sözü
Eleena Chauhan Pragati Devkota Neupane Sanjeev Singh hakkında bilgi girilmemiş.

Fotoğrafı