eleena chauhan aauna najik şarkı sözleri

आऊ न नजिक, सँगै बसौँ न, दिलसँग दिल साटौँ न आऊ न नजिक, सँगै बसौँ न, दिलसँग दिल साटौँ न केही छैन आखिर मरेर लानु केही छैन आखिर मरेर लानु, पिरतीको डोरी बाटौँ न पिरतीको डोरी बाटौँ न (डोरी बाटौँ न) पिरतीको डोरी बाटौँ न पिरतीको डोरी बाटौँ न आऊ न नजिक, सँगै बसौँ न, दिलसँग दिल साटौँ न फूलको थुँगाजस्तो यो जोबन ओइलिएर जान्छ फूलको थुँगाजस्तो यो जोबन ओइलिएर जान्छ नगर दोमन तिमीले अब, मनले तिमीलाई चाहन्छ नगर दोमन तिमीले अब, मनले तिमीलाई चाहन्छ नशा जस्तो माया पिएर दुवैजना सँगै मातौँ न केही छैन आखिर मरेर लानु केही छैन आखिर मरेर लानु, पिरतीको डोरी बाटौँ न पिरतीको डोरी बाटौँ न (डोरी बाटौँ न) पिरतीको डोरी बाटौँ न पिरतीको डोरी बाटौँ न आऊ न नजिक, सँगै बसौँ न, दिलसँग दिल साटौँ न मनैको चङ्गा उडेर गयो तिम्रै मनतिर मनैको चङ्गा उडेर गयो तिम्रै मनतिर जुगजाने माया लाउने हो, सानु, नमान है पीर जुगजाने माया लाउने हो, सानु, नमान है पीर जोडी ढुकुरजस्तै भएर सुखदुःख जीवन काटौँ न केही छैन आखिर मरेर लानु केही छैन आखिर मरेर लानु, पिरतीको डोरी बाटौँ न पिरतीको डोरी बाटौँ न (डोरी बाटौँ न) पिरतीको डोरी बाटौँ न पिरतीको डोरी बाटौँ न आऊ न नजिक, सँगै बसौँ न, दिलसँग दिल साटौँ न
Sanatçı: Eleena Chauhan
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi:
Toplam: kayıtlı şarkı sözü
Eleena Chauhan hakkında bilgi girilmemiş.

Fotoğrafı