ga entertainment aama (आमा) (feat. manish chaudhary) şarkı sözleri

जन्म दियौ तिमीले धन्य मैले तिमीलाई पाएँ ममता बर्साइ जब हाँस्यौ ममता बर्साइ जब हाँस्यौ अनि पो त जीवन पाएँ अनि पो त जीवन पाएँ तिम्रै सासको सुरको तिम्रै सासको सुरको तिम्रै ढुकढुकीको तालको पहिलो संगीत सुनेर पहिलो संगीत सुनेर जब म निदाएँ अनि पो त जीवन पाएँ अनि पो त जीवन पाएँ लक्ष्य पछ्याउदै थाकेको म मोहको तापले पाकेको म जिम्मेवारीको भारी बिसाउदै जिम्मेवारीको भारी बिसाउदै जब काखमा तिम्रो सुस्ताएं अनि पो त जीवन पाएँ अनि पो त जीवन पाएँ अनि पो त जीवन पाएँ
Sanatçı: GA Entertainment
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 6:05
Toplam: kayıtlı şarkı sözü
GA Entertainment hakkında bilgi girilmemiş.

Fotoğrafı