ga entertainment chandrama (feat. sunil bishwokarma & manish chaudhary) şarkı sözleri
एक्लो जिवनको यात्रामा
एक्लो जिवनको यात्रामा
एउटा साथी पाएकोछु
अरु चन्द्रमामा पुगे रे
अरु चन्द्रमामा पुगे रे
मैले त मेरो चन्द्रमा आफैसंग ल्याएकोछु
मैले त मेरो चन्द्रमा आफैसंग ल्याएकोछु
एक्लो जिवनको यात्रामा
घुम्टो उघारी मुहार हेर्दा
घुम्टो उघारी मुहार हेर्दा
मेरो आँखाले ज्योति पायो
घुम्टो उघारी मुहार हेर्दा
मेरो आँखाले ज्योति पायो
लजाउदै तिमी मुस्काउँदा
लजाउदै तिमी मुस्काउँदा
मनमा अमृत घुलेर आयो
मनमा अमृत घुलेर आयो
रोग नै के छ अब मसंग
रोग नै के छ अब मसंग
उपचार यै हाँसोमा पाएकोछु
उपचार यै हाँसोमा पाएकोछु
मैले त मेरो चन्द्रमा आफैसंग ल्याएकोछु
मैले त मेरो चन्द्रमा आफैसंग ल्याएकोछु
एक्लो जिवनको यात्रामा
रित्तो रित्तो दिलको महल
तिमी आइ भरिदियौ
रित्तो रित्तो दिलको महल
तिमी आइ भरिदियौ
सुख्खा मनमा मायै माया
तिमीले नै छरिदियौ
तिमीले नै छरिदियौ
अभाब नै के छ मसंग
अभाब नै के छ मसंग
आज सारा खजाना पाएकोछु
आज सारा खजाना पाएकोछु
मैले त मेरो चन्द्रमा आफैसंग ल्याएकोछु
मैले त मेरो चन्द्रमा आफैसंग ल्याएकोछु
एक्लो जिवनको यात्रामा
एउटा साथी पाएकोछु
अरु चन्द्रमामा पुगे रे
अरु चन्द्रमामा पुगे रे
मैले त मेरो चन्द्रमा आफैसंग ल्याएकोछु
मैले त मेरो चन्द्रमा आफैसंग ल्याएकोछु
एक्लो जिवनको यात्रामा