jack soch şarkı sözleri

yeah, aaja सान्ति बिनाको यो घरलाई जलाएर या बस्नेहरु सबैको हत्या गर्छु, आफूलाई छोडेर संसारको मात्र दुःख बुझ्ने यो मुटुलाई बन्चरो हानेर दुइ चिरा पार्छु। एक्लोपनलाई भने घर बाहिर लगेर सबैको अगाडि जलाउनु छ, खै त्यो सोच? सबै सुनी कता लुक्यो रात पर्नु अघि यसलाई भर्याङ्ग तल गाड्नु छ। थाहा छैन फेरी रात परेपछि एस्ले मलाई कुन युद्धमा लग्ने हो, पुरानै चोट भरिएको छैन फेरी कति ठाउँमा टोकी खाने हो। अति भो पछ्याताप र डरको पर्खाल ले बनाएको यो जेल बाट निस्किनदे, रात त तेरै हो हिम्मत छ भने लुकेको ठाउँबाट निस्किएर एकचोटि देखाइदे। Each night I dance with the specters of my past, their cold hands wrap around my throat, Choking on the ashes of the dreams I never grasped, in this silence, I am left to float. With every breath, I taste the ashes of my dreams, suffocated by the weight of unfulfilled desires, And in this endless night, where hope flickers dimly, I dance with the ghosts that ignite my fires. खोजेर पनि नभेटिने भो अब आफुलाई नै पेट्रोल खनाएर जलाउँछु, बस्ने घर नभएपछि कुकुर जसरी लखर लखर हिडेर कता बास खोज्छस् म पनि हेर्‍छु। अरूलाई त सताउन सक्दैनस् सायद त्यसैले मेरै छायाँ खोजी बस्छस्, दुनियाँको बीचमा आफ्नै रूपमा बाँच्न कति गारो छ अब भोगी मर्छस्। लुक्न छोड्दे अब निस्की बाहिर गरम कुरा त म बस्ने एउटै छ हाम्रो यो घर, दिन मलाई दे रात भने तेरै भो महसुस गर्दै छु म तेरो पनि डर। दिउसो दुनिया सँग बिना आँसु हाँस्न र नआत्तिएर मन खोलेर बोल्नदे, सक्दिन म पनि त बिना बाँच्न आधा रातमा आएर मलाई जिउदै खाईदे। Each night I dance with the specters of my past, their cold hands wrap around my throat, Choking on the ashes of the dreams I never grasped, in this silence, I am left to float. With every breath, I taste the ashes of my dreams, suffocated by the weight of unfulfilled desires, And in this endless night, where hope flickers dimly, I dance with the ghosts that ignite my fires. कहिले काही लाग्छ म अँध्यारोमा हैन म मा अँध्यारो बस्ने गर्छ, अब अँध्यारोमा लुकेको राख्छस् हैन आफैमा लुकेको राख्छस् देखी डर लाग्छ। थाहा नै नपाई यति अँध्यारोमा पुगिसकेकि अब मेरै आत्माले मलाई चिन्न छोडी बिर्सिदैछ, जति खुशी म बाट लगेर जान्छ त्यो भन्दा बढी दु:ख मलाई फर्काएर उल्टै ल्याउँछ। Writing these lyrics like medicine, hope it makes you feel alive. 'Cause I've felt the same sadness on all those lonely nights, Struggles and failures, life has stopped in a bad phrase of time Anxiety and depression hits like I'm stucked in the scene of crime Everything could have changed, if you ever counted me by your side But you were like a missing word which is impossible to ryhme आज मलाई मेरै सोचको साथ स्वीकार गर्नुपर्‍यो सबैले साथ छोडे तर एस्लेभने मात्र कहिले छोडे न, देखाउन्छ के हुन सक्थे म भनेर पर्छाईले त्यसैले नजिक जान डर लाग्छ सक्दि न। मेरो बाच्नुको कुनै अर्थ छैन केवल एउटा सुन्य सपना जस्मा पीडा र आँसु बगिरहन्छ, मरिसके म खोज्दै नआउनु खाल्डो खनी सोचले माथिबाट माटो फालेर पुर्दैछ।
Sanatçı: Jack
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 3:46
Toplam: kayıtlı şarkı sözü
Jack hakkında bilgi girilmemiş.

Fotoğrafı