kaagaz band nepal rasaayan şarkı sözleri
हे तिम्रो इश्वर कहाँ छ ?
हे मेरो धर्म नयाँ छ
हे रीसले दुखलाई जित्छ
हे भावनाहरु बिक्छ
रसायनमै बलेर सती गईदिउ कि ?
हे वास्तविकता कहाँ छ ?
हे आवस्यकता जहाँ छ
हे बाध्यता नयाँ छ
हे शुन्यतामा मजा छ
रसायनमा बगेर नदी भईदिउ कि ?
रसायनमा बलेर सती गईदिउ कि ?
रसायनमा बगेर नदी भईदिउ कि ?
रसायनमा बलेर सती गईदिउ कि ?