kabin shrestha kb baal deu timi şarkı sözleri

लाली पाउडर लिपस्टिकमा तिमी देख्छौ सार्है राम्री तर राम्री तिमी त्यसै केही नलगाउदा पनि नपत्याए हेर ऐनामा के कमी छ तिमीमा श्रृंगार तिम्रो कारण हैन तिमी राम्री देखिनुमा तिम्रो सोचलाई बद्ल अघि बढ त्यो भावनाले नया संबन्ध बन्छ ईच्छ्या र चाहनाले फुल हैनौ तिमी यहा ओइली झरी जानलाई भेट्छौ मान्छेहरु तिम्रो शौन्दर्य तौलनलाई मात्र बाकी छ यहा सबै जना बौलनलाई तिमीमै भर पर्छ नया सोच बनौनलाई श्रृंगार बिना हिड्दा नराम्री भन्नेहरुलाई सजिएर हिड्दा तिम्रो पछि भाग्नेहरुलाई बाल देउ वास्ता नगर झुटो आस्वासनमा नपर खराब सोच्ने मान्छेको माया जालमा नफस त्यस्ता धेरै छन यहा तर तिमी हार नमान्नु तिमी राम्री छौ त्यसै यो कुरा तिमी याद राख्नु तिमीलाई जाच्न अरु संग दाज्न बाचेको हैनौ तिमी ईसारामा नाच्न बाल देऊ तिमी कसैको सुझाब चाहिदैन मनको सुन्दरता त्यो श्रृंगारमा पाईदैन तिमीलाई जाच्न अरु संग दाज्न बाचेको हैनौ तिमी ईसारामा नाच्न बाल देऊ तिमी कसैको सुझाब चाहिदैन मनको सुन्दरता त्यो श्रृंगारमा पाईदैन माने त्यो श्रृंगारले झल्काउला तिम्रो व्यक्तित्व यो भिडभाडमा होला तिम्रो छुट्टै अस्तित्व तर किन गर्दैछौ र कस्को लागि सारा दुनीया छ भग्दै तिम्रो सुन्दरता माथि तिम्रो नया रुपमा तिम्रो नया पहिरनमा के बिस्वास छैन तिमीलाई तिम्रो अस्ली शौन्दर्यमा यदि मायानै गर्नुछ तिम्रो भित्री मनलाई गरोस् तिम्रो खुसी र आशुमा सदा तिम्रो सामु रहोस् तिम्रो बनावटी स्वरुप हैन तिम्रो भावनालाई बुझोस् तिम्रो चाहना पुराओस तिम्रो सफलतालाई चुमोस् किनकी भावनाहरु अक्सर बद्लिरहन्छ यहा हिजो अर्कै संग आज अर्कै संग हुन्छ माया तिमीलाई जाच्न अरु संग दाज्न बाचेको हैनौ तिमी ईसारामा नाच्न बाल देऊ तिमी कसैको सुझाब चाहिदैन मनको सुन्दरता त्यो श्रृंगारमा पाईदैन तिमीलाई जाच्न अरु संग दाज्न बाचेको हैनौ तिमी ईसारामा नाच्न बाल देऊ तिमी कसैको सुझाब चाहिदैन मनको सुन्दरता त्यो श्रृंगारमा पाईदैन तिमीलाई जाच्न अरु संग दाज्न बाचेको हैनौ तिमी ईसारामा नाच्न बाल देऊ तिमी कसैको सुझाब चाहिदैन मनको सुन्दरता त्यो श्रृंगारमा पाईदैन तिमीलाई जाच्न अरु संग दाज्न बाचेको हैनौ तिमी ईसारामा नाच्न बाल देऊ तिमी कसैको सुझाब चाहिदैन मनको सुन्दरता त्यो श्रृंगारमा पाईदैन
Sanatçı: Kabin Shrestha KB
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 2:43
Toplam: kayıtlı şarkı sözü
Kabin Shrestha KB hakkında bilgi girilmemiş.

Fotoğrafı