kabin shrestha kb eta uta herchhu şarkı sözleri

यता हेर्छु उता हेर्छु यहा सबैजना अघि बडीराको देख्छु तर बाल छैन केही मलाई मेरो बाटो छ बेग्लै थाहा छैन तलाई कछुवाको चाल मेरो चिन्ता छैन केही जति पछि परे पनि पुग्छु म त त्यही मेरो गन्तव्य मेरो उद्देश्य चिन्ता नगर के होला मेरो भविष्य मलाई थाहा छ तलाई डाहा छ तर केही छैन मनमा चाहा छ अघि बड्छु म एक्लै लड्छु म जति बाधा आओस् संघर्ष गर्छु म यता हेर्छु उता हेर्छु यहा सबैजना अघि बडीराको देख्छु तर बाल छैन केही मलाई मेरो बाटो छ बेग्लै थाहा छैन तलाई यता हेर्छु उता हेर्छु यहा सबैजना अघि बडीराको देख्छु तर बाल छैन केही मलाई मेरो बाटो छ बेग्लै थाहा छैन तलाई म माथि परिवारको आश छ साथी भाई सबै मेरो साथ छ फेरी किन दुखी हुनु म त हास्छु म त आफ्नै पारामा बाच्छु झुकाउदिन म कसैको शिर दिने छैन कसैलाई म पिर मलाई मतलब छैन अरुले केही गरोस् मेरो पनि आउने छ एक दिन म हार मान्दिन्न अरु जान्दिन्न सपना पुरा गर्छु धेरै सानदिन्न अघि बड्छु म एक्लै लड्छु म जति बाधा आओस् संघर्ष गर्छु म यता हेर्छु उता हेर्छु यहा सबैजना अघि बडीराको देख्छु तर बाल छैन केही मलाई मेरो बाटो छ बेग्लै थाहा छैन तलाई
Sanatçı: Kabin Shrestha KB
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 3:25
Toplam: kayıtlı şarkı sözü
Kabin Shrestha KB hakkında bilgi girilmemiş.

Fotoğrafı