kabin shrestha kb kina thahachhaina şarkı sözleri

थाहा छैन के भयो मलाई थाहा छैन निन्द्रा नि मलाई आजकाल लाग्दैन सोचेर तिमीलाई म थाक्दैन किन थाहा छैन थाहा छैन के भयो मलाई थाहा छैन निन्द्रा नि मलाई आजकाल लाग्दैन सोचेर तिमीलाई म थाक्दैन किन थाहा छैन झुटो हैन धरो धर्म साचो हो (साचो हो) एक्लै छु याहा तिम्रो नै त खाचो थियो (खाचो थियो) सायद भाग्यलेनै हामीलाई जुराको (जुराको) त्यही भएर यति धेरै कुराको (कुराको) अब सक्दिन कुर्न (कुर्न) चाहान्छु म तिमी संगै हुन (हुन) हेर्ने गर्छु रातमा तारा जुन (जुन) तिमीलाईनै देख्छु किन किन थाहा छैन के भयो मलाई थाहा छैन निन्द्रा नि मलाई आजकाल लाग्दैन सोचेर तिमीलाई म थाक्दैन किन थाहा छैन थाहा छैन के भयो मलाई थाहा छैन (थाहा छैन) निन्द्रा नि मलाई आजकाल लाग्दैन (लाग्दैन) सोचेर तिमीलाई म थाक्दैन किन थाहा छैन All I wanna say is I dont wanna be myself हराउदैछु म याहा I just need your help तिम्रो मनको Jail मा थुन I don't need no bail सायद यही नै माया हो I could really tell अब सक्दिन कुर्न (कुर्न) चाहान्छु म तिमी संगै हुन (हुन) हेर्ने गर्छु रातमा तारा जुन (जुन) तिमीलाईनै देख्छु किन किन थाहा छैन के भयो मलाई थाहा छैन निन्द्रा नि मलाई आजकाल लाग्दैन सोचेर तिमीलाई म थाक्दैन किन थाहा छैन थाहा छैन के भयो मलाई थाहा छैन (थाहा छैन) निन्द्रा नि मलाई आजकाल लाग्दैन (लाग्दैन) सोचेर तिमीलाई म थाक्दैन किन थाहा छैन धेरै समय बिती गयो (बिती गयो) तिम्रो यादमा डुब्ने बानी मेरो अत्ति भयो (अत्ति भयो) सम्हाल्न गार्हो भयो मन मलाई लाग्दैन प्यारो एक्लोपन (EY) लामो यो जिन्दगीमा साहारा त चाहिन्छ (चाहिन्छ) तर रोजेको भन्ने बित्तिक्कै काहा पाइन्छ(पाइन्छ) मान्दिन हार म सकेसम्म धाईन्छ (EY) तिम्रो मायालाई पाउन गीतहरु नि गाईन्छ थाहा छैन के भयो मलाई थाहा छैन निन्द्रा नि मलाई आजकाल लाग्दैन सोचेर तिमीलाई म थाक्दैन किन थाहा छैन थाहा छैन के भयो मलाई थाहा छैन निन्द्रा नि मलाई आजकाल लाग्दैन सोचेर तिमीलाई म थाक्दैन किन थाहा छैन
Sanatçı: Kabin Shrestha KB
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 3:31
Toplam: kayıtlı şarkı sözü
Kabin Shrestha KB hakkında bilgi girilmemiş.

Fotoğrafı