kabindra tamang mahal nahola (feat. sumina lo) şarkı sözleri

महल नहोला बस्न लाई हाम्रो बनौंला हामी बस्ने घर राम्रो महल नहोला बस्न लाई हाम्रो बनौंला हामी बस्ने घर राम्रो दु:खमा साथ दियोस मायाले हात थामोस् अरु के चहिन्न जीवन को अन्तिम सम्म तिम्रै साथ मिलोस सुखमा मात्र जीवन कस्को जन्छ र हॅासेरै मात्र जीवन कस्को बित्छ र सुखमा मात्र जीवन कस्को जन्छ र हॅासेरै मात्र जीवन कस्को बित्छ र पिडॅाले मन पोल्छ बहिरा रुपमा देखिन्न दु:ख लुकाएर हासेको मन्छे धेरै भेट्टिन्छ महल नहोला बस्न लाई हाम्रो बनौंला हामी बस्ने घर राम्रो महल नहोला बस्न लाई हाम्रो बनौंला हामी बस्ने घर राम्रो सुनैको भात खदैन होला धनी ले पनि त साग र सिस्नु खाएर पनि बचिन्छहोला नि त सुनैको भात खदैन होला धनी ले पनि त साग र सिस्नु खाएर पनि बचिन्छहोला नि त मरेर जादा जलाउने त्यही काठ दाउरा हो खाली जन्मे सन्सारमा खाली नै जाने हो महल नहोला बस्न लाई हाम्रो बनौंला हामी बस्ने घर राम्रो महल नहोला बस्न लाई हाम्रो बनौंला हामी बस्ने घर राम्रो दु:खमा साथ दियोस मायाले हात थामोस् अरु के चहिन्न जीवन को अन्तिम सम्म तिम्रै साथ मिलोस्स
Sanatçı: Kabindra Tamang
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 3:34
Toplam: kayıtlı şarkı sözü
Kabindra Tamang hakkında bilgi girilmemiş.

Fotoğrafı