kali prasad baskota | asmita adhikari soltini k chha khabar şarkı sözleri
के छ खबर, हजुरको अचेल।…२
संबन्ध किन, दुरदुरको अचेल।…२
के छ खबर, हजुरको अचेल।
न राग मिल्छ, न ताल मिल्छ।…२
जीवनको धुन, बेशुरको अचेल।…२
के छ खबर, हजुरको अचेल।
तिर्खालु छैनन, श्रद्दलु छैनन।…२
शिरको उच्च, गजुरको अचेल। …२
के छ खबर, हजुरको अचेल।
रित्तो छ मन, रहर छैन।…२
समय कस्तो, झूरझूरको अचेल।…२
के छ खबर, हजुरको अचेल।
Share this:

