kali prasad baskota maya raicha ra (feat. sadeekshya kattel) şarkı sözleri

माया रैछ र त भर रैछ नि अंगालो पनि त घर रैछ नि माया रैछ र त भर रैछ नि अंगालो पनि त घर रैछ नि कहिले माया शित झै कहिले घाम झै रैछ र त डर रैछ नि माया रैछ र त भर रैछ नि अंगालो पनि त घर रैछ नि माया रैछ र त भर रैछ नि अंगालो पनि त घर रैछ नि कहिले माया शित झै कहिले घाम झै रैछ र त डर रैछ नि माया रैछ र त भर रैछ नि अंगालो पनि त घर रैछ नि म धर्ती तिमी आकाश भए पछि त क्षितिज झल्किन्छ नी उज्यालो दिन ढले पछि मात्र तारा चम्किन्छ नी म धर्ती तिमी आकाश भए पछि त क्षितिज झल्किन्छ नी उज्यालो दिन ढले पछि बल्ल तारा चम्किन्छ नी कहिले माया खोला झैँ बग्दो रैछ कहिले बगर रैछ नी माया रैछ र त भर रैछ नि अंगालो पनि त घर रैछ नि कहिले माया शित झै कहिले घाम झै रैछ र त डर रैछ नि माया रैछ र त भर रैछ नि अंगालो पनि त घर रैछ नि
Sanatçı: Kali Prasad Baskota
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 3:12
Toplam: kayıtlı şarkı sözü
Kali Prasad Baskota hakkında bilgi girilmemiş.

Fotoğrafı