Karan Raj Karki

Ae Sailee (feat. Mechu Dhimal) [Nepali Version]

karan raj karki ae sailee (feat. mechu dhimal) [nepali version] şarkı sözleri

ए साईली आउन माया लाउन सुटुक्कै ए साईला बा आमाले मार्छन् भुतुक्कै ए साईली मिर्मीरेमै जाउँला भागेर ए साईला हिम्मत भए लैजाउ मागेर ए साईली सबै काम छोडेर आको फकाउन ए साईला त्यति सरल काँ छ र माया लगाउन ए साईली बुझन हो जिद्दी नगर ए साईला पर्खन हो ढिपी नगर ए साईली मिर्मीरेमै जाउँला भागेर ए साईला हिम्मत भए लैजाउ मागेर ए साईली तिम्रो मेरो बेग्लै संसार बनाउँला ए साईला केही दिन सोचेर टुंगो लगाउँला ए साईली चौतारीमा पर्खी रहुँला ए साईला तिम्रो गन्गन क्यारी सहुँला ए साईली मिर्मीरेमै जाउँला भागेर ए साईला हिम्मत भए लैजाउ मागेर
Sanatçı: Karan Raj Karki
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 4:19
Toplam: kayıtlı şarkı sözü
Karan Raj Karki hakkında bilgi girilmemiş.

Fotoğrafı