padam rai | rachana rimal sarkari adda şarkı sözleri

जागिर खान्छु सरकारी अड्डामा त्यो नाम सार्छु पेन्सनै पट्टामा हो, जागिर खान्छु सरकारी अड्डामा त्यो नाम सार्छु पेन्सनै पट्टामा हो, बसे हुन्छ ज्यानकै भर परी भरिदिउउँला मायाको भकारी हे, बसे हुन्छ ज्यानकै भर परी भरिदिउउँला मायाको भकारी तलबले त मात्र पेट भरिन्छ जागिरैले पिरती कहाँ मिल्छ? हे, तलबले त मात्र पेट भरिन्छ जागिरैले पिरती कहाँ मिल्छ? ए, नखाऊ न अड्डाको नोकरी भरिदेऊ न मायाको भकारी ए, नखाऊ न अड्डाको नोकरी भरिदेऊ न मायाको भकारी होहोे, भुर्र उड्ने परेवीको प्वाँख झर्यो पानीमा होहो, पिर नगर राख्छु तिम्लाई सुनै सुनको खानीमा हाेहो, भुर्र उड्ने परेवीको प्वाँख झर्यो पानीमा होहो, पिर नगर राख्छु तिम्लाई सुनै सुनको खानीमा मन खोटी भए के गर्नु सुनले? ढुङ्गा पनि पगाल्छ गुनले हे, नखाऊ न अड्डाको नोकरी भरिदेऊ न मायाको भकारी ए, नखाऊ न अड्डाको नोकरी भरिदेऊ न मायाको भकारी हे, बसे हुन्छ ज्यानकै भर परी भरिदिउँला मायाको भकारी हो, बसे हुन्छ ज्यानकै भर परी भरिदिउँला मायाको भकारी होहाे, धनको भरमा मरिकाटे माया लाइँदै लाइँदैन ओहो, दाइजो माग्ने भयौ भने तिमीसँग गइँदैन ओहो, धनको भरमा मरिकाटे माया लाइँदै लाइँदैन ओहो, दाइजो माग्ने भयौ भने तिमीसँग गइँदैन हो, झुटो कसम म खाँदै खाँदिन तिम्लाई लान्छु दाइजोपात लादिँन हे, बसे हुन्छ ज्यानकै भर परी भरिदिउँला मायाको भकारी ए, बसे हुन्छ ज्यानकै भर परी भरिदिउँला मायाको भकारी ए, नखाऊ न अड्डाको नोकरी भरिदेऊ न मायाको भकारी हो, बसे हुन्छ ज्यानकै भर परी भरिदिउँला मायाको भकारी ए, नखाऊ न अड्डाको नोकरी भरिदेऊ न मायाको भकारी हो, बसे हुन्छ ज्यानकै भर परी भरिदिउँला मायाको भकारी
Sanatçı: Padam Rai | Rachana Rimal
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi:
Toplam: kayıtlı şarkı sözü
Padam Rai | Rachana Rimal hakkında bilgi girilmemiş.

Fotoğrafı