raajsa parichaya şarkı sözleri

म को हु भनेर कसरि म भनु तिमि सुन्ने कोसिस् गरन मेरो आवाज सुनेर के तिम्लाई लाग्दैन तिम्रै लागि गाउदै छु म भन्न त जरुरि छैन तेसैले म यो गीत गाउदै छु सुनाउदैछु म को हु भनेर बुझाउन सक्दिन तिमि केवल प्रयास गरि देउन म भन्दैछु केहि आंटेर आज तिमि सुन्ने कोसिस् गरन भन्न त जरुरि छैन तेसैले म यो गीत गाउदै छु सुनाउदैछु भन्न त जरुरि छैन तेसैले म यो गीत गाउदै छु सुनाउदैछु
Sanatçı: RAAJSA
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 2:40
Toplam: kayıtlı şarkı sözü
RAAJSA hakkında bilgi girilmemiş.

Fotoğrafı