rachana rimal | dp khanal parnu pir paryo - dushmusic nepal şarkı sözleri

बोल्न मन त थियो नि, बोली फुटेन एउटै छाता ओडुँ त आँटै पुगेन छाता ल्याउनै भुलेछु, कस्तो गरम भो तिम्रो छाता मागुँ त मलाई सरम भो हो, बोल्न मन त थियो नि, बोली फुटेन एउटै छाता ओडुँ त आँटै पुगेन छाता ल्याउनै भुलेछु, कस्तो गरम भो तिम्रो छाता मागुँ त मलाई सरम भो उ ँधो बग्ने खोलीको उँभो शिर पर्यो तिम्ले भन्दै भनिनौ, पर्नु पिर पर्यो, मलाई पर्नु पिर पर्यो हो, मलाई पर्नु पिर पर्यो उ ँधो बग्ने खोलीको उँभो शिर पर्यो तिम्ले कुरै बुझेनौ, पर्नु पिर पर्यो, मलाई पर्नु पिर पर्यो हो, मलाई पर्नु पिर पर्यो तिमी कहाँकी, म कहाँको, भेट भयो बाटैमा कालो गाजल लपक्कै लाकिरैछौ आँखैमा Um-hm, तिमी कहाँकी, म कहाँको, भेट भयो बाटैमा कालो गाजल लपक्कै लाकिरैछौ आँखैमा पढ्न आकी सहरमा, घर त मेरो गाउँमा भर्खरै त घुल्दै छु नयाँ, नौलो ठाउँमा उ ँधो बग्ने खोलीको उँभो शिर पर्यो तिम्ले भन्दै भनिनौ, पर्नु पिर पर्यो, मलाई पर्नु पिर पर्यो हो, मलाई पर्नु पिर पर्यो उ ँधो बग्ने खोलीको उँभो शिर पर्यो तिम्ले कुरै बुझेनौ, पर्नु पिर पर्यो, मलाई पर्नु पिर पर्यो हो, मलाई पर्नु पिर पर्यो तिमी रैछौ पश्चिमको, म त पूर्वतिरकी कुरो मिल्ला जस्तो भो, साट्ने हो कि पिरती? ए-है, तिमी रैछौ पश्चिमको, म त पूर्वतिरकी कुरो मिल्ला जस्तो भो, साट्ने हो कि पिरती? माया साट्दै हल्लिउँला एउटै कोकरीमा सँगै मारौँ डुबुल्की पौडी पोखरीमा मायाको फूलबारीमा एउटै फूल फुल्यो बस्नु रैछ पिरती र त दिल मिल्यो, हाम्रो बल्ल दिल मिल्यो हाम्रो बल्ल दिल मिल्यो मायाको फूलबारीमा एउटै फूल फुल्यो बस्नु रैछ पिरती र त दिल मिल्यो, हाम्रो बल्ल दिल मिल्यो हो, हाम्रो बल्ल दिल मिल्यो हाम्रो बल्ल दिल मिल्यो हाम्रो बल्ल दिल मिल्यो
Sanatçı: Rachana Rimal | Dp Khanal
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi:
Toplam: kayıtlı şarkı sözü
Rachana Rimal | Dp Khanal hakkında bilgi girilmemiş.

Fotoğrafı