rachana rimal barko berera şarkı sözleri

राजै, माली गाईले बेसीको धान खायो राजै, पिरतीले यो मेरो ज्यान खायो राजै, माली गाईले बेसीको धान खायो राजै, पिरतीले यो मेरो ज्यान खायो दिनैभरि online हुँदा नि वास्तै छैन म यत्ति रुँदा नि, बर्को बेरेर छोड्छ क्याहो निष्ठुरी मायाले अर्को हेरेर छोड्छ क्याहो निष्ठुरी मायाले अर्को हेरेर मलाई मात्रै रैछ हजुर बोल्न मन लाउनी साँझबिहानै जे गर्दा नि उसकै झल्को आउनी सानासाना कुरा पनि सुनाउन मन लाउनी साँझबिहानै जे गर्दा नि उसकै झल्को आउनी मेरो messege तीन घण्टा seen हुन्न मैले आँसु नाझार्या दिन हुन्न, बर्को बेरेर छोड्छ क्याहो निष्ठुरी मायाले अर्को हेरेर छोड्छ क्याहो निष्ठुरी मायाले अर्को हेरेर पहिले पहिले हुन्थ्यो हजुर रातैभरि कुरा रातैभरि बोल्दा पनि रहन्थे अधुरा नानाथरी बहानामै टार्छ आजभोलि मिल्ने भए देखाउने थेँ व्यथा मुटु खोली मैले भेटौँ नभनी भेट्दैन किन होला यो माया देख्दैन? बर्को बेरेर छोड्छ क्याहो निष्ठुरी मायाले अर्को हेरेर छोड्छ क्याहो निष्ठुरी मायाले अर्को हेरेर राजै, माली गाईले बेसीको धान खायो राजै, पिरतीले यो मेरो ज्यान खायो
Sanatçı: Rachana Rimal
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi:
Toplam: kayıtlı şarkı sözü
Rachana Rimal hakkında bilgi girilmemiş.

Fotoğrafı