sabin chaudhary chhati ma mero şarkı sözleri

छातीमा मेरो यो छोटो भोटो कम्मरमा खुर्पेटो सोध रामालाई मनको धनि पाउने मा छैन म जस्तो कोहि केटो सोध रामालाई आहा म जस्तो कोहि केटो सोध रामालाई काथाले माग्यो ,मनले आट्यो , यो ज्यानलाई चाहिएको तिमि नै तिमि नै लैजान्छौ पिर ,दुखलाई चीर यो मन त् तिमि मै तिमि मै उज्यालो किरण , प्रकास मिश्रण कालो तो तिम्रो छाया मै छाया मै कायाको दाशी मन भयो भारी मुटुलाई सारी , पत्रमा लेखॆदिए नाम पनि दिनलाई ३२ छैन है ३३ बनाउछु लक्षिन नै एकछिन मै मनको राजा लैजान्छ आज बजाउदै बाजा आइसक्यो जन्ती नि सान्नानी ,जान्नी नभन ,भगाई लान्छु सोजो छु म पनि अल्लारे बैश सेलाउछ हेर जोवन सोच्ने कल्लाही हो उमेर बित्दै छ यसैनी आहा म जस्तो कोही केटो सोध रामालाई आहा म जस्तो कोही केटो सोध रामालाई मनमा हर्ष ,आब त् फर्क घुम्टोलाई सर्क देखेर फिदा छु मा पनि लेखेको पत्र मन छ शुद्द पोखेको भावाना भाव मै सोचेको जीवन दिनलाई दोमन लठित त्यो धड्कन बढदै छ ढुकढुकी एक्कासी ,बयासी ,जान्ने नि नभन भगाई लान्छु सोजो छु म पनि थाहाँ छ नि बा पनि आउदैछन लिएर सगुन तिमीलाई लाननी साननानी
Sanatçı: sabin chaudhary
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 1:15
Toplam: kayıtlı şarkı sözü
sabin chaudhary hakkında bilgi girilmemiş.

Fotoğrafı