safalta gurung, anurag khusi şarkı sözleri

ए खुसी लाग्थ्यो तिमीलाई भेटाउँदिन कहिले थोरै निरासा नि भारि पर्थ्यो यो मनमा जहिले निसासियेथ्यो यो मन तिमीलाई पछ्याऊँदा एउटा गहिरो नशा थियौ तिमि पहिले ए खुसी ए खुसी गल्ती त मेरै थियो आशाहरु धेरै राखेँ साथमा थियौ तिमि म अन्तै खोजि रहेँ कहिले यादमा थियौ कहिले यो तन भरि अन्जान सँधै भईरहेँ ए खुसी ए खुसी दुखि हुँदा लुकेर बस्छौ आँशु झर्दा देखा पर्छौ भुली सबै पिडा कहिले ओठमै आई मुस्कुराउँछौ ए खुसी ए खुसी ए खुसी
Sanatçı: Safalta Gurung, Anurag
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 3:35
Toplam: kayıtlı şarkı sözü
Safalta Gurung, Anurag hakkında bilgi girilmemiş.

Fotoğrafı