sagar sansar rai mathi basne jun jastai şarkı sözleri

माथी बस्ने जुन जस्तै भाको भैदिए । माथी बाटै तिमिलाई हेरि बस्थे म ।। माथी बाटै हेर्दै तिमिलाई मख्ख पर्दै बस्दिन्थे ।। देख्न सकिन्न डाडाले छेक्छ । भेट्न सकिन्न बिर्सेर जानेलाई । माथी उड्ने बादल जस्तै भाको भाईदिए । माथी माथी उड्दै आई तिम्लाई छोई भागिदिन्थे ।।
Sanatçı: Sagar Sansar Rai
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 3:15
Toplam: kayıtlı şarkı sözü
Sagar Sansar Rai hakkında bilgi girilmemiş.

Fotoğrafı