sailendra singh mac maya k ho şarkı sözleri

माया के हो? माया के हो? कठिन प्रश्न, अझै कठिन छ यसलाई फेरी बुझाउन । माया के हो? गारो छ भन्न, सायद हो कि एउटा तृष्णा या हो कि एउटा चाहना । माया त हो, एउतै भावना । फरक सरिर तर एउतै आत्मा । जति पायेनी नपुग्ने त्यो प्रेरणा, माया त हो साधना । माया के हो? सायद आमाको ममता या सायद हो कि त्यो पल एउटा प्रेमीको अंगालोमा । माया के हो? गारो छ पाउन, सायद हो कि अनन्त साथको कामना । माया त हो सायद आखाको भ्रम । उसको स्पर्स या मुटुको धड्कन । कहिले नछुट्ने भेटको हो कि कल्पना माया त हो बाहना । माया त हो मिठो सम्झना बिशाल हृदय, निस्वार्थी भावना । एउटा सहिदको बलिदान हो माया । माया त हो माया ।
Sanatçı: Sailendra Singh MAC
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi: 3:53
Toplam: kayıtlı şarkı sözü
Sailendra Singh MAC hakkında bilgi girilmemiş.

Fotoğrafı