sajja chaulagain timi sanga şarkı sözleri

आकाश को तारा टिपी ल्याए पनि माया कहिले पुग्दैन, कहिले पुग्दैन धर्ति आकाश संगै राखे पनि माया कहिले पुग्दैन , कहिले पुग्दैन मान संग मान मिलाई हेर सारा संसारै जीते जस्तो लाग्ने छ दुख मा संगै हासी हेर. दुख खुसि मै परिवर्तन हुनेछ तिमि संग दुख जति काटौला तिमि संग संसार नया सजाउल हात माथि हात राखी हेर कहिले न छुत्तिन्य ,बन्धन गासौला एक कदम तिमि हिड,अर्को तिमि संग म हिडौला , म हिडौला मिठो सपना तिमि देख , त्यसमा यौटा पात्र म बनौला , म बनौला सोचे जस्तो होला न होला जीवन साथ कहिले नछोडीदिनु आय जति बाधा हरु केवल बिस्वाश कहिले न तोढ़ी दिनु तिमि संग दुख जति काटौला तिमि संग संसार नया सजाउल हात माथि हात राखी हेर कहिले न छुत्तिन्य ,बन्धन गासौला..
Sanatçı: Sajja Chaulagain
Türü: Belirtilmemiş
Ajans/Yapımcı: Belirtilmemiş
Şarkı Süresi:
Toplam: kayıtlı şarkı sözü
Sajja Chaulagain hakkında bilgi girilmemiş.

Fotoğrafı